२०८३ जेष्ठ २७ गते, बुधबार ०८:४४

शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं-

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ । आज सुन ६ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रतिक्रिया

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

पोडकास्ट सुन्नुहोस