२०८२ चैत्र २३ गते, सोमबार १६:४३

हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं-

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।आज हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो ।सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे ।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए ।नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए । नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

पोडकास्ट सुन्नुहोस