२०८३ आश्विन २१ गते, बुधबार १८:४४

मधेस प्रदेशका सभामुख मण्डलद्वारा सर्वदलीय बैठक, प्रदेश भवन बाहिर सात दलको प्रदर्शन

काठमाडौं-
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आज दिउँसो ३ बजे सर्वदलीय बैठक बोलाएका छन्। बैठकबारे जानकारी सभामुखका प्रेस सल्लाहकार अवधेश कामतले दिएका छन्।

प्रदेशसभामा बढ्दो राजनीतिक तनाव, हालका निर्णय र प्रतिनिधिहरूबीचको मतभेदपछि बोलाइएको बैठकलाई महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

यता, प्रदेश भवन अगाडि सात दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरिरहेका छन्। परिस्थिति संवेदनशील बन्दै गएपछि सुरक्षाकर्मीहरू कडाइका साथ तैनाथ गरिएको छ।

बैठकले राजनीतिक संकट समाधान र प्रदेशसभाको आगामी कार्यसूचीबारे सम्भावित निर्णय लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

पोडकास्ट सुन्नुहोस