काठमाडौं –
नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।
योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।
Post Views: 15















