२०८३ आश्विन २१ गते, बुधबार १७:४७

कुलमान घिसिङ र बालेन शाहबीच गोप्य भेट, कुलमानको सन्देश : “देश बनाउने अभियानमा हामी सँगै छौं”

काठमाडौं–

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा हाल ‘उज्यालो नेपाल पार्टी’ खोलेर राजनीतिमा सक्रिय कुलमान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन० सँगको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।

तस्बिरसँगै कुलमानले लेखेका छन्, “देश बनाउने अभियानमा हामी सँगै छौं।”

बालेन शाहको सचिवालय स्रोतका अनुसार यो भेट शनिबार बालेनको निवासमै भएको थियो। दुवै नेताबीच देशको समसामयिक राजनीतिक अवस्था र विकासका एजेन्डामा छलफल भएको बुझिएको छ।

हालै मात्र उज्यालो नेपाल पार्टी घोषणा गरेका घिसिङ र स्वतन्त्र रूपमा निर्वाचित भई चर्चित बालेन शाहबीचको यो भेटलाई धेरैले आगामी दिनमा सम्भावित सहकार्यको सङ्केतको रूपमा हेरेका छन्।

प्रतिक्रिया

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

पोडकास्ट सुन्नुहोस