२०८३ आश्विन २० गते, मंगलवार ०५:११

इंग्ल्यान्ड मेक्सिकोलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं –

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले परातिग गरेको छ । 

सोमबार सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

इंग्ल्यान्डका जुड बेलिङहमले खेलको ३६ औं र ३८ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

क्विन्योनेसका युलियन क्विन्योनेसले खेलको ४२ औं मिनेटमा गोल गर्दै घरेलु टोली मेक्सिकोलाई १–२ को स्थितीमा ल्याए ।

५४ औं मिनेटमा जारेल क्वान्साले रातो कार्ड खाँदै बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो । खेलको ६० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ३–१ ले बनाए । 

त्यसपछि ६९ औं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई २–३ को बनाएका थिए । 

त्यसपछि दुबै टिमले गोल गर्न सकेन । अन्ततः इंग्ल्यान्ड विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गर्यो ।

मेक्सिको विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस