२०८३ आश्विन २७ गते, मंगलवार १४:३६

लाइसेन्स तथा ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं –

यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी सधानको ब्लुबुक नवीकरण, लिखित परीक्षालगायतका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

विभागका प्रवक्ता गणेशमान सिंह राईले दिएको जानकारीअनुसार आर्थिक वर्षको अन्तिममा केही सिस्टम पनि अपडेट गर्नुपर्ने भएको र सर्भरमा पनि समस्या देखिएकाले सूचना जारी गरेर स्थगित गर्नुपरेको हो ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस