२०८३ भाद्र २२ गते, सोमबार १३:५२

अमेरिकाको मियामीमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं –

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस