२०८२ आश्विन २० गते, सोमबार १७:५१

रबिका समर्थक द्वारा पोखरामा तनाव , प्रहरीले हान्यो अश्रृग्यास

पोखरा-

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले अश्रृग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले चार सेल अश्रृग्यास हानेको हो ।

लामिछानेलाई आज तेस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

पोडकास्ट सुन्नुहोस