२०८३ श्रावण २७ गते, बुधबार १९:२१

अप्रिल २०२३ देखि १.२ मिलियन सुडानीहरू इजिप्टमा शरण खोज्दै

काठमान्डौँ-

सुडानमा जारी द्वन्द्वबाट भागेका सुडानी शरणार्थीहरूको लागि इजिप्ट सबैभन्दा ठूलो गन्तव्यस्थल बनेको छ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) ले अप्रिल २०२३ देखि १.२ मिलियन सुडानीहरू इजिप्टमा शरण खोजिरहेको तथ्यांक सार्वजनिक गरेको हो ।

१.२ मिलियन भन्दा बढी सुडानीहरूले मध्य अप्रिल २०२३ मा युद्ध शुरु भएदेखि इजिप्टमा अन्तर्राष्ट्रिय सुरक्षा खोज्दैछन् । सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको चलिरहेको द्वन्द्वले छिमेकी देशहरू र बाहिरका देशहरूमा शरण खोज्ने तीस लाख व्यक्तिहरूलाई विस्थापित गरेको छ ।

सुडानी मानवीय संकटको परिमाणले इजिप्टको स्रोत र पूर्वाधारमा ठूलो दबाब दिएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस