२०८३ असार १० गते, बुधबार २०:०९

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरा गरेका छैनौँः प्रधानमन्त्री ओली

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरा नगरेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा कान्तिपुर कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देश संविधानअनुसार चल्ने र संविधानअनुसार कानून बन्ने बताउनु भयो । उहाँले संविधानअनुसार कहिले कहिले औचित्यपूर्ण ढंगले ल्याउनुप¥यो भने अध्यादेश पनि ल्याउनुपर्ने बताउनु भयो । उहाँले कुनैपनि राजनीतिक दलमा ४० प्रतिशतले सँगै बस्न नमान्ने अवस्थामा राजनीतिक दलसम्बन्धी कानून ल्याउनुपर्ने बताउनु भयो । कानून नबनाइ बस्न नहुने भन्दै कुनै न कुनै बेला कानून बनाउनैपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले अहिले अध्यादेश ल्याएर होस् वा संसदबाट पारित गरेर होस् दल त्याग सम्बन्धी कानून बनाइने बताउनु भयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस