२०८३ असार २३ गते, मंगलवार ११:२६

इस्तानबुलस्थित एक कारखानामा आगलागी

काठमाडौ –

टर्किएको इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रवार भएको आगलागीमा १० जना घाइते भएका छन् ।

शहरको युरोपेली छेउमा रहेको एसेनयुर्ट जिल्लाको १० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको तीन तले मेडिकल उपकरण उत्पादन गर्ने कारखानामा आगलागी भएको प्रतिवेदनमा भनिएको छ । आगलागीको कारण भने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस