२०८२ असार १७ गते, मंगलवार २०:१९

काठमाडौ –
भारतको थोक मूल्य सूचकांक मुद्रास्फीति अक्टोबरमा बढेर २.३६ प्रतिशत पुगेको छ ।

मुख्यतया खाद्यवस्तु, मेसिनरी तथा उपकरण, मोटर गाडी, ट्रेलर र सेमी ट्रेलरको मूल्यवृद्धिका कारण यो वृद्धि भएको हो । डब्ल्युपिआई खाद्य मुद्रास्फीति सेप्टेम्बरमा ९.४७ प्रतिशतबाट बढेर अक्टोबरमा ११.५९ प्रतिशत पुगेको छ ।

डब्ल्यूपीआई मुद्रास्फीति सेप्टेम्बरमा १.८४ प्रतिशत र अगस्टमा १.२५ प्रतिशत थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस