२०८२ पुष २७ गते, आईतवार १३:५६

विश्व भरी आज विश्व बाल दिवस मनाईदै

काठमाडौ –

नोभेम्बर २०, आज विश्व बाल दिवस मनाईंदै छ ।

संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा विश्व भरीका बालबालिकाहरुको आधारभुत आवश्यकताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरिएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

यो दिवसको मुख्य उदेश्य भनेकै संसारभरका बालबालिकाहरु माथि भईरहेको हिंसा र दुर्यवहारहरुको निराकरण गरि उनिहरुको व्यक्तित्वको विकाश नरोक्किने खालको सहज परिस्थितीको जगेडा गर्नु हो ।

यसवर्षको लागि लिसन टु द फ्युचर अर्थात् भविष्यको आवाज सुनौं भन्ने नारा सहित विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछ ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस