२०८२ पुष २७ गते, आईतवार १३:५५

कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी

अभिलाष गुप्ता / वीरगन्ज –

वीरगन्ज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा अग्नी ग्रुप र ओम्नी ग्रुप बीच भएको हो ।

ओम्नी ग्रुपले टच जितेर पहिलो फिल्डिग रोज्यो भने अग्नी ग्रुपले ६ ओभरमा ११४ रन बनायो भने ओम्नी ग्रुपले ६ ओभरमा २८ रन बनाउन सफल भयो ८६ रनको ठुलो अन्तरले अग्नी ग्रुप विजयी भएको छ ।आजको खेलको म्यान अफ दी म्याच ३६ रन बनाएका अग्नी ग्रुपका सुवास घोषित भएका छन्।

प्रतियोगिता लायन्स क्लब अफ परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा हुने लायन्स क्लब अफ बिरगंज परिवारका नरोतम पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस