
गण्डकी प्रदेशको नियमावली विवाद: सरकारसँग ६ बुँदे सहमति, तर निजी सवारी भाडामा चलाउने प्रावधान नहटेसम्म आन्दोलन नरोकिने यातायात व्यवसायीको अडान
काठमाडौं – गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी ल्याएको नियमावली (निर्देशिका) विरुद्ध यातायात व्यवसायीले थालेको आन्दोलनका सम्बन्धमा सरकार