
वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रामाथि आक्रमणः गृहमन्त्री लेखकद्वारा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
वीरगन्ज– गृहमन्त्री रमेश लेखकले वीरगन्जमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्रामाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई कानूनी दायरामा

















