
बारा जिल्ला प्रहरीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने, ट्राफिक कक्षासमेत अनिवार्य
बारा – बारा जिल्ला प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढसँगको सहकार्यमा बढ्दो सडक दुर्घटना र जनधनको क्षति न्यूनीकरण गर्न

















