२०८३ भाद्र १६ गते, मंगलवार ०२:२१

Category: मधेश

जनकपुरमा हत्याको बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप

जनकपुर- जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध

मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा सिरहाको मिर्चेयामा १४ स्वास्थ्य संस्थाको अनुगमन, १३ लाई बन्द गर्न निर्देशन

सिरहा— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार साँझ सिरहाको मिर्चेयामा १४ निजी अस्पताल र पोलिक्लिनिकको अनुगमन गरेका छन्। अनुमति नलिई

रजकको नृशंस हत्याले देशलाई नै कलंकित बनायोः पूर्व मुख्यमन्त्री गद्दी

पर्सा – मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले एभी न्यूजका क्यामरा पर्सन सुरेश रजकको हत्यामा संलग्न सबैलाई अविलम्ब कारबाहीको दायरामा

ट्याक्टर दुर्घटनामा पर्साका १९ वर्षीय युवकको मृत्यु

वीरगन्ज  – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १९ ज्यामिरेमा आज बिहान ट्याक्टर दुर्घटनामा परेर १९ वर्षीय युवकको मृत्यु भएको छ।

बारामा फिरौती माग्ने व्यक्ति पक्राउ

बारा- जिल्ला प्रहरी कार्यालय, बाराले कलैया उप-महानगरपालिका वडा नं. ५ घुसुकपुर बस्ने प्रेमलाल पाण्डेयको छोरा डा. बिकेश कुमार पाण्डेयलाई धम्की

काँग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप

बाराको हनुमान मन्दिरमा दान पेटिकाको रकम चोरी, स्थानीयवासी आक्रोशित

बारा– बाराको कलैया उपमहानगरपालिका–१ स्थित हनुमान मन्दिरमा राखिएको दान पेटिकाको रकम बिहीबार राति चोरी भएको छ। बजार क्षेत्रमा अवस्थित उक्त

 सप्तरीको श्री राष्ट्रिय प्राथमिक विद्यालय : कागजमा मात्रै सञ्चालन, शिक्षक र विद्यार्थीको उपस्थिति शून्य

सप्तरी– सप्तरीको रूपनी गाउँपालिका–४ स्थित पम्प नहरको डिलमा रहेको एउटा बिजुलीको पोलमा ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय, विष्णुपुर गाउँपालिका १ खुरहुरिया

पर्सा कांग्रेसको आन्तरिक कलहले नेविसंघ पराजित- कञ्चन झा

वीरगन्ज- पर्साका ठाकुरराम क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को पराजयले नेपाली कांग्रेस पर्साभित्र गम्भीर बहस सुरु

ठाकुरराम क्याम्पस स्ववियु सभापतिमा नेविसंघका बागी राजकुमार यादव विजयी

विरगन्ज- ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। आज दिउँसो सम्पन्न

पोडकास्ट सुन्नुहोस