
पर्साको सखुवा प्रसौनीमा महिला स्वास्थ्य स्वयंसेविका दिवस भव्य रूपमा मनाइयो
पर्सा-पर्साको सखुवा प्रसौनी गाउँपालिकामा २२औं ‘महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०८२’ भव्य रूपमा मनाइएको छ। “स्वस्थ समुदायको निर्माण–महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदान”

















