
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रचार समिति सदस्यमा वरिष्ठ पत्रकार दीपेन्द्र चौहान नियुक्त
वीरगन्ज- नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ। ललितपुरस्थित

















