
पकाहाँमैनपुरमा नहर सफाइ अभियान : पूर्व अध्यक्ष चौरसियाको पहलमा किसानलाई सिँचाइमा राहत चार वडाका हजारौं रोपनी जमीनमा पानी पुर्याउने मार्ग खुल्यो
पर्सा-पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिकामा पूर्व अध्यक्ष विजय चौरसियाको पहलमा सुरु गरिएको नहर सफाइ अभियानले स्थानीय किसानलाई सिँचाइमा ठूलो राहत पुर्याउने

















