
परवानीपुरको बहुअरीमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न, विद्यार्थीलाई १०० जोर जुत्ता वितरण
परवानीपुर– बारा जिल्लाको परवानीपुर गाउँपालिका–५, बहुअरी टोल स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा मंगलबार विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी निःशुल्क

















