२०८२ फाल्गुन १६ गते, शनिबार १२:३८

Category: फिचर

सरकारले आइटी दशक घोषणा ग¥यो तर बजेट छुट्याएनः मन्त्री गुरुङ

 काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको

इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण शुरु

काठमाडौ – इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरहरूमा १३ वटा हिंसात्मक आक्रमणहरू शुरू गरेका छन् । एजेन्सीले बेरुत र माउण्ट

ट्रम्प सरकारको विदेशमन्त्रीमा मार्को रुबियो

काठमाडौ – अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेशमन्त्री

पर्सामा कार्यरत दिपक भारती सहित ३ जना डिएसपीको सरुवा

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण

काँगे्रससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौंः शंकर पोखरेल

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र) लाई सवक सिकाउन काँग्रेससँग सत्ता सहकार्य

विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नुपर्छः विमलेन्द्र निधी

जनकपुर- नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यकता रहेको

महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौँः मन्त्री यादव

पर्सा- खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ । बुधवार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले

सुपौलिको एक कपडा पसलमा आगलागी, १५ लाखको क्षति

पर्सा- पर्साको जिराभवानी गाउँपालिका ४ सुपौलीमा आगलागीका घटना भएको छ । सुपौली बजारमा स्थानिय दिलिप चौधरीले सञ्चालन गरेको कपडा पसलमा

आईसीसी यू ९१९ महिला टी०२० विश्वकपको चौथो खेलमा नेपालको जित

काठमाडौं- यूएईमा जारी आईसीसी यू९१९ महिला टी९२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।

सिंहदरबारभित्र अधिकृत आन्दोलित

काठमाडौँ- सर्वोच्च अदालतको आदेश पुनरवलोकन गर्न माग गर्दै प्रशासन सेवाका शाखा अधिकृतहरूले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका छन् । कर्मचारीहरू प्रशासन सेवा

पोडकास्ट सुन्नुहोस