२०८२ आश्विन २० गते, सोमबार १२:०४

Category: समाज

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

काठमाडौं – नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका

नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा  सहभागी बनेर बाठो नबन्न नेता÷अभियन्ताहरूलाई आग्रह गरेका

वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

काठमाडौं- सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । वल्र्डलिंक

नेपालसहित विश्वभर पैगम्बर मोहम्मदको जन्मोत्सव ‘मोहम्मद डे’ श्रद्धा र उत्साहका साथ मनाइयो

वीरगन्ज- इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव ‘मोहम्मद डे’ आज नेपालसहित विश्वभर धार्मिक श्रद्धा, उत्साह र सद्भावका साथ मनाइएको

महिला तथा बालबालिका विरुद्धका अपराध नियन्त्रणमा जिप्रका पर्सा उत्कृष्ट

वीरगन्ज- महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट कार्य गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम

वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् ।

झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु

इटहरी – सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका

हैजा महामारीका बीच वीरगन्जका मेयर व्यक्तिगत भ्रमणमा जापान

वीरगन्ज- प्राचीन रोमन इतिहासकार डियो क्यासियसले हिस्ट्री अफ रोमन नामक पुस्तकमा लेखेका छन् कि, रोम जलिरहेको बेला सम्राट नीरो ‘लायर’

पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

काठमाडौं- कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । यसअघि पनि पटकपटक पहिरो गई

नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं- नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित

पोडकास्ट सुन्नुहोस