
सुखीपुरमा ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकियो: रास्वपाको नेतृत्वमा लाभग्राही आन्दोलित, असोज मसान्तभित्र वितरण गर्ने मेयरको प्रतिबद्धता
सिरहा— आर्थिक वर्ष २०८२/०८३ मै भुक्तानी हुनुपर्ने सामाजिक सुरक्षा भत्ता लामो समयसम्म नपाएपछि सिरहाको सुखीपुर नगरपालिकाका लाभग्राही आन्दोलित भएका छन्।

















