
वडा अध्यक्ष द्धारा एस.ई.ई माउत्कृष्ट अंकहासिल गर्ने विधार्थीलाई ल्यापटप वितरण
आर.के चौधरी/पर्सा- पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष विपिन मुखियाले ०८१ सालको SEE परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका दुई विद्यार्थीका अभिभावकलाई दुई थान ल्यापटप वितरण गरेका छन्। वडा ५ अन्तर्गत पर्ने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाका विद्यार्थी साहिद आलम र सोनु कुमारी चौधरीले गाउँपालिका स्तरमै श्रेष्ठ अंक ल्याउँदै उत्कृष्ट विद्यार्थीको पहिचान बनाउन सफल भएका थिए । हाल दुबै विद्यार्थी काठमाडौँमा अध्ययनरत रहेका कारण उनीहरू उपस्थित हुन नसकेकाले, वडा कार्यलयमा आयोजना गरिएको

















