
पश्चिम नेपालको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण र मनसुनजन्य विपद् न्युनिकरणका लागि बजेट अपर्याप्त
काठमाडौँ- पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुर्ननिर्माणदेखि मनसुनजन्य विपद् न्युनिकरणका लागि आगामी वर्षका लागि सरकारले छुट्याएको बजेट अपर्याप्त

















