२०८२ श्रावण २९ गते, बिहीबार ०३:३९

Day: २०८१ चैत्र १६ गते, शनिबार २०:०७

वीरगन्जमा समाजसेवी जबराद्वारा मुस्लिम समुदायका लागि विशेष इफतार कार्यक्रम सम्पन्न

वीरगन्ज- वीरगन्ज महानगरपालिका वडा नं. १३, राधेमाई निवासी तथा लामो समयदेखि समाजसेवामा समर्पित समाजसेवी तेज शमशेर जबराले शनिबार वीरगञ्जको आदर्शनगर

रजकको नृशंस हत्याले देशलाई नै कलंकित बनायोः पूर्व मुख्यमन्त्री गद्दी

पर्सा – मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले एभी न्यूजका क्यामरा पर्सन सुरेश रजकको हत्यामा संलग्न सबैलाई अविलम्ब कारबाहीको दायरामा

ट्याक्टर दुर्घटनामा पर्साका १९ वर्षीय युवकको मृत्यु

वीरगन्ज  – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १९ ज्यामिरेमा आज बिहान ट्याक्टर दुर्घटनामा परेर १९ वर्षीय युवकको मृत्यु भएको छ।

 ग्यालेक्सी सेकेन्डरी स्कूलमा तालाबन्दी: १५० विद्यार्थी अलपत्र, ट्रस्ट संचालकमाथि ठगीको आरोप

वीरगन्ज- वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा संचालित ग्यालेक्सी सेकेन्डरी स्कूलमा करिब १५० जना विद्यार्थी अलपत्र परेका छन्। सोरजनी मेमोरियल

काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदूषणको लागि जरिवाना तोक्यो

काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा गरी कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ। हालै

इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण

काठमाडौं–  नोभेम्बर २७ मा युद्धविराममा सहमति भएपछि शुक्रवार बेरुतको दक्षिणी उपनगरहरूमा रहेको एउटा भवनमा इजरायली हवाई आक्रमण भएको छ ।

म्यानमारमा शक्तिशाली भूकम्पमा १० जनाको मृत्यु

काठमान्डौं- म्यानमारको सागाइङबाट १६ किलोमिटर उत्तर–पश्चिममा शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०.० किलोमिटर गहिराइमा

वीरगन्जमा एक महिलाको शव फेला, मृत्युको कारणबारे अनुसन्धान जारी

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिबार बिहान एक महिलाको शव फेला परेको छ।

 राप्रपाद्वारा वीरगन्जमा विरोध प्रदर्शन, टायर बालेर नेता–कार्यकर्ताको गिरफ्तारीको विरोध

वीरगन्ज – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आजवीरगन्जको घण्टाघर चोकमा आफ्ना नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले

पत्रकारमाथि आक्रमण र सञ्चार गृहमा तोडफोडको विरोधमा पत्रकारहरू सडकमा

वीरगन्ज- राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनका क्रममा एक पत्रकारको हत्या र सञ्चार गृहमाथि तोडफोडको घटनाको विरोधमा देशभरका पत्रकारहरू

पोडकास्ट सुन्नुहोस