२०८२ असार १७ गते, मंगलवार ००:१८

Day: २०८२ बैशाख २१ गते, आईतवार १९:२३

ओली—प्रचण्ड भेटपछि माओवादीले भन्योः संक्रमणकालीन न्याय टुंग्याउन भइरहेको प्रक्रिया सकारात्मक पायौँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आईतवार साँझ

मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपाली नागरिकले पु¥याएको योगदान महत्वपूर्णः अध्यक्ष दाहाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पु¥याएको बताउनुभएको

सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुटने काम गरिरहेको छ : प्रभु साह

भैरहवा- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सीमामा सुरक्षा नभई लूट मचाएको गम्भीर आरोप

विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले घेरे मेधस प्रदेश गृह मन्त्रालय

काठमाडौं– मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले मधेस प्रदेश सरकार अन्तर्गतको गृह मन्त्रालय घेराउ गरेका छन् ।

पोखरा विमानस्थलमा अनियमितता प्रकरणः लेखा समितिमा हलचल

काठमाडौं- पोखरा विमानस्थलमा अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरुले सार्वजनिक लेखा समितिको प्रभावकारीतामाथि नै प्रश्न उठाउनुभएको

मधेस प्रदेशमा वैशाख २३ गते जानकी नवमीमा सार्वजनिक विदा

पर्सा- मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार सार्वजनिक विदा घोषणा गरेको छ। मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी

बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छः पूर्वअर्थमन्त्री कार्की

काठमाडौं– पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता रहेको

निजामति सेवामा १२ प्रतिशत पद दलित समुदायलाई सुरक्षितः मन्त्री गुप्ता

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामति सेवामा महिलाका लागि छुट्याएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२

कृषि उपजमा परनिर्भरताको अन्त्य गर्न चक्लाबन्दी खेती गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं– कृषि उत्पादनमा वृद्धि गर्न तथा कृषि उपजमा परनिर्भरताको अन्त्य गर्न चक्लाबन्दी खेती नीति लागू गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्

वार्षिक ११ लाख रासायनिक टन मल चाहिन्छ, सरकारसँग चार लाख मात्रै छः कृषिमन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशभर रासायनिक मलको अभाव रहेको स्वीकार गर्दै सरकार प्राङ्गारिक मल र जैविक मलको

पोडकास्ट सुन्नुहोस