२०८२ फाल्गुन ४ गते, सोमबार ११:३२

मधेस प्रदेशमा वैशाख २३ गते जानकी नवमीमा सार्वजनिक विदा

पर्सा-

मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार सार्वजनिक विदा घोषणा गरेको छ। मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै जानकी नवमी (सीता जयन्ती) को अवसरमा सो दिन विदा दिने निर्णय गरेको जनाएको छ।

यसैगरी, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा पनि प्रदेशभर सार्वजनिक विदा दिइने मन्त्रालयले उल्लेख गरेको छ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस