मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोडको बजेट प्रस्तुत
चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको छ।