
अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न सामाजिक सञ्जाल प्रतिवन्धः प्रधानमन्त्री
काठमान्डौं- अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजकाअनुसार १६ वर्ष मुनिका बालबालिकाका लागि अष्ट्रेलियाको विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिवन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्नेछ















