
पर्सागढीको बहुअरावा र हर्दियामा रिमा कुमारीको घरदैलो: शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने प्रतिबद्धता
पर्सा- आगामी निर्वाचनका लागि चुनावी मैदानमा होमिएकी उम्मेदवार रिमा कुमारी यादवले आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र पारेकी छन्। यसै क्रममा शुक्रबार

















