२०८२ असार १७ गते, मंगलवार ०१:३९

पर्सा- 

जनमत पार्टीको आयोजनामा तथा वीरगंज सामुदायिक ऑखा केन्द्र को प्राविधिक सहयोगमा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

पर्साको  जगरनाथपुर गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीपुर गाउँमा रहेको श्री नेपाल रास्ट्रय प्राथमिक विद्यालयको प्रांगण मा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।

डा. महेश सिंह घामीका अनुसार शिविरमा सहभागी  १७६ जना मध्हे ६३ जनालाई मोतियाविन्दु रहेको बताए । धामिका अनुसार  मोतियाविन्दका बिरामीहरु लाई   बिहिवार १७ गते सामुदायिक ऑखा केन्द्रमा निशुल्क शल्यक्रिया गरिने  जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जगरनाथपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको आतिथ्यमा सम्पन्न भएको थियो ।  कार्यक्रमको यूवा नेता बृजेशवर प्रसाद चौघरिले गरेका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस