२०८२ चैत्र ३० गते, सोमबार १४:३७

काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैनः सांसद कोईराला

काठमाडौं –
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताउनुभएको छ ।

आईतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपयले काँग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै काँग्रेसले समाजवाद नबिर्सिएको बताउनु भयो । उहाँले कसैले बोलेको भए त्यसलाई मतलव नगर्न आग्रह गर्नुभयो । उहाँले कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताउनु भयो ।

सांसद कोईरालाले सामाजिक सुरक्षालाई नेपाली काँग्रेसले बढाइराखेको पनि बताउनु भयो ।

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

पोडकास्ट सुन्नुहोस