२०८२ फाल्गुन ४ गते, सोमबार ११:३८

नयाँ ढंगले मुलुकमा मल कारखाना स्थापना हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ ढंगले मल कारखाना स्थापना हुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताउनुभएको हो । उहाँले नयाँ विधिबाट स्थापना हुने कारखानाले फोहोरमैलाको समेत व्यवस्थापन गर्ने जानकारी दिनुभयो । मलखाद कारखानाको बारेमा सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले मलखाद बनाउने फर्मुलाको सन्दर्भमा अहिले धेरै भनिरहनु भन्दा कारखाना बनाउनेतर्फ ध्यान दिने प्रष्ट पार्नुभयो ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस