२०८२ पुष २७ गते, आईतवार १४:१८

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनूस्

खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • बजेट विनियोजनको खण्डन: मन्त्री प्रदीप यादवले आफूले आफ्नो क्षेत्रमै मात्र बजेट विनियोजन गरेको आरोप असत्य भएको र प्रमाण दिन चुनौति दिएका छन्।
  • अध्यक्ष उपेन्द्र यादवमाथि आलोचना: उपेन्द्र यादवले भ्रम फैलाएको आरोप लगाउँदै, उहाँ सधैं आफू मात्र मन्त्री बन्ने चाहना राख्ने व्यक्तिका रूपमा टिप्पणी गरेका छन्।
  • बजेटको सराहना: मन्त्री यादवले हालको बजेटलाई ऐतिहासिक भन्दै, सिंचाई, कृषि, व्यवसाय, युवा र उद्यमी सबैलाई समेटेको बताएका छन्।

काठमाडौँ-

खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन ग¥यो भन्ने आरोप प्रमाािण्त गरेर देखाउन चुनौति दिनुभएको हो ।

उहाँले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाउनुभएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताउनु भयो । अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताउनु भयो ।

मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाई, कृषि, व्यवसायी, युवा, उद्यमीहरु सबैलाई समेटेर ल्याएको बताउनु भयो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस