२०८२ असार १६ गते, सोमबार २३:००

एक वरिष्ठ इरानी अधिकारीले सीएनएनलाई बताएअनुसार तेहरानले संयुक्त राज्य अमेरिकाबाट युद्धविरामको कुनै औपचारिक प्रश्ताव प्राप्त नगरेको बताएका छन्

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  एक वरिष्ठ इरानी अधिकारीले तेहरानले अमेरिका वा इजरायलबाट युद्धविरामको कुनै औपचारिक प्रस्ताव प्राप्त नगरेको बताएका छन्।
  • उनले इजरायल वा अमेरिका सँग शत्रुता रोक्नुपर्ने कारण देखिएको छैन भन्दै युद्धविरामको कार्यान्वयनप्रति शंका व्यक्त गरे।
  • ट्रम्पले भने १२ दिन लामो युद्ध अन्त्य गर्दै इजरायल र इरानबीच पूर्ण युद्धविरामको औपचारिक सम्झौता भएको घोषणा गरेका छन्।

काठमाडौं –

एक वरिष्ठ इरानी अधिकारीले सीएनएनलाई बताएअनुसार तेहरानले संयुक्त राज्य अमेरिकाबाट युद्धविरामको कुनै औपचारिक प्रश्ताव प्राप्त नगरेको बताएका छन् ।

इजरायल वा वाशिंगटनसँग शत्रुता रोक्ने कुनै कारण नदेखेको उनको भनाइ छ । विवादास्पद कामले कुनैपनि सम्भावित युद्धविरामको कार्यान्वयन र स्थायित्वको बारेमा प्रश्न उठाएको उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार साँझ घोषणा इजरायल र इरान पूर्ण युद्धविराम लागू गर्न औपचारिक सम्झौतामा पुगेका घोषणा गर्नुभएको थियो । जसलाई उहाँले १२–दिने युद्धको अन्त्य रुपमा वर्णन गर्नुभएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस