२०८३ आश्विन २० गते, मंगलवार ०३:३४

सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ

सर्लाही –

सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एक जना पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहको साथबाट भन्सार छली गरी ल्याइएको ९१५.४६० ग्राम चाँदीका गरगहना बरामद गरिएको हो ।

प्रहरीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट भारतबाट अवैध रूपमा चाँदी ल्याउँदै गरेका साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस