२०८२ पुष २४ गते, बिहीबार ०४:११

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार नतिजा सार्वजनिक गर्नुअघि आइतबार डेमो प्रदर्शन गरिएको थियो। क्यालेन्डरअनुसार १५ साउनभित्र नतिजा प्रकाशित हुनुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनका कारण ढिलाइ भएको बोर्डले जनाएको छ।

गत २० चैतदेखि २९ दिन लामो आन्दोलनका कारण परीक्षा तालिका प्रभावित भई ११ वैशाखका लागि तय भएको परीक्षा २१ वैशाखदेखि सञ्चालन गरिएको थियो। यस वर्ष कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस