२०८३ भाद्र २२ गते, सोमबार २०:४३

पर्सा क्षेत्र नं. १ र २ को मतगणना सुरु

वीरगन्ज- 

पर्सा जिल्लाका निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना सुरु भएको छ।

वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित ठाकुरराम मतगणना स्थलमा बिहान साढे ११ बजेदेखि दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिएको हो।

पहिलो चरणअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नं. १ को वीरगन्ज महानगरपालिका वडा नं. १८ र २० को मतगणना भइरहेको छ। त्यस्तै पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ५ पचरुखीको मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिनुभयो।

वीरगन्ज महानगरपालिका वडा नं. १८ पूर्वमन्त्री तथा नेकपा (एमाले) का पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको वडा पनि हो।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस