पोखरा-
पोखरामा सोमबार भएको जेनजी प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रदर्शनकारीहरू सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध विरोधमा उत्रिएका थिए।
प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा ५ जनाको घाइते भएको पोखराबाट रातोपाटीकर्मी प्रकाश ढकालले जानकारी दिएका छन्। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको बताइएको छ।
प्रदर्शन उग्र भएको र स्थिति नियन्त्रणमा राख्न सुरक्षा निकायहरू परिचालन भएका छन्।
Post Views: 25