२०८२ भाद्र ३० गते, सोमबार १९:२०

सुर्खेतमा एमाले र काँग्रेसको पार्टी कार्यालय जलाइयो

सुर्खेत-

जेनजी पुस्ताको प्रदर्शनकारीले सुर्खेतमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालय जलाएका छन् ।

मंगलबार प्रदर्शनकारीले पार्टी कार्यालयहरुमा तोडफोड गर्नका साथै आगजनी गरेका हुन्
प्रदर्शन नियन्त्रणणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस