२०८२ भाद्र २४ गते, मंगलवार १८:१२

जेनजी युवाहरूले पूर्वप्रधानमन्त्री देउवा र पत्नीमाथि घरमै कुटिए, रक्ताम्य अवस्थामा देउवालाई निकालियो

काठमाडौँ –

देशभर फैलिएको जेनजीहरूको आक्रोश प्रदर्शन आज राजधानीमा झनै उग्र बनेको छ ।

उग्र बनेका प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेको खबर आएको छ ।

जेनजी युवाहरूको भीडले सिंहदरबार र संसद् भवनतर्फ अघि बढ्दै विभिन्न शीर्ष नेताहरूका निवासमा आगजनी गरेका छन् । सो क्रममा देउवा दम्पतीमाथि समेत आक्रमण भएको हो ।

त्यसैगरी, जेनजीहरूले विभिन्न पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा तोडफोड र आगजनी कार्यलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस