२०८२ कार्तिक ३० गते, आईतवार १६:३९

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौं-

दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो ।
निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।
आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।

देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

काठमाडौं- दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च (नेदेप्रमञ्च) ले

देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

काठमाडौं- दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च (नेदेप्रमञ्च) ले

पोडकास्ट सुन्नुहोस