
विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिद प्रतिको सच्चा श्रद्धाञ्जली-राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिद प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका