
नेत्र स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकः मन्त्री भट्टराई
काठमान्डौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र

















