
सुदर्शनराज पाण्डे र सिजन पाण्डेको सम्झानामा प्रकाशित स्मृतिग्रन्थ सिजन–सुदर्शन ग्रन्थको पुस्तक ‘पिता र पुत्र’ लोकार्पण
वीरगन्ज- पत्रकार सुदर्शनराज पाण्डे र उनको छोरा सिजनराज पाण्डेको स्मृतिमा प्रकाशित ‘पिता र पुत्र’ नामक सिजन–सुदर्शन स्मृतिग्रन्थको लोकार्पण गरिएको छ









