
तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण: ऊर्जा क्षेत्रको विकासले मुलुकलाई समृद्ध बनाउने, डा. प्रकाशशरण महत
दमौली – नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्वऊर्जामन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन्।

















